सुधन र पुन थपिएपछि यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्

Jun 09, 2026 06:13 PM Merolagani



सुधन गुरुङ गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद् बनेकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेपछि १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएकाे हाे ।

सुधन र पुन थपिएपछि यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्