केही पहिले भुकम्प र भारतीय नाकाबन्दीको असर बाणिज्य बैंकहरुमा पर्ने आशंका गरिएको थियो तर त्यसलाई चुनौतको रुपमा लिएर उनीहरुले खुद नाफा बढाउँदै लगेर आकर्षक बित्तीय बिबरण पस्कने तयारी गरेका छन् ।
सम्बन्धित बैंकका अधिकारीहरुसँगको कुराकानी र अन्य स्रोतका आधारमा यो आँकलन तयार पारिएको हो । यसमा प्रोभिजन र हिसाव मिलानका कतिपय कुराहरुले उनीहरुले बित्तीय बिबरण प्रकाशन गर्दा आँकडामा फरक पर्नसक्ने अबस्था कायमै छ । नेपाल बैंकको सवालमा सफ्टवेयर फेरबदलको क्रममा हिसाव फरक पर्नसक्ने स्पष्ट गरिएको छ ।
यो आधिकारिक बिबरण नभई मेरोलगानी डटकमकमको आँकलन मात्रै हो ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?