सिइडिबी हाइड्रोले ३० प्रतिशत हकप्रद जारी गर्ने

Aug 19, 2016 merolagani

सिइडिबी हाइड्रो (CEDB) ले ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ताका दरले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यहि भदौ १८ गतेदेखि निष्काशन हुने हकप्रदमा असोज २१ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनीका शेयर धनीले सिइडिबी हाइड्रोको कार्यालय वा वेभसाइट मार्फत फारम बुझाउन सक्नेछन् । हकप्रद भर्ने लगानीकर्ताले एनएमबी बैंक थापाथलीमा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका शेयरधनीले आफ्नो हक वा सो भन्दा बढी शेयर पनि खरिद गर्नपाउने छन् ।

साथै कम्पनीले १७ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले ५ मेगावाटको रुकुमगढ जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिरकणसँग सम्झौता समेत गरिसकेको जानकारी दिएको छ ।

 

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।