२५ प्रतिशत बोनस समायोजनपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधारभूत मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो ।
त्यस्तै ११ दशमलव ८ प्रतिशत बेनसपछिको कसमसको सेयर मूल्य ३ सय ८३ रुपैयाँ कायम भएको छ । जसको आधारभूत मरुल्य ३ सय ४६ रुपैयाँ रहेको थियो ।