दिब्यश्वरी हाइड्रोको साढे २६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत

Feb 06, 2017 Merolagani

केही समय अघि साधारण सेयर निष्काशन गरेको दिव्यश्वरी हाइड्रोले दोस्रो बजारमा उक्त सेयर कारोबार गराउनका लागि नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गराएको छ । कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर पनि कारोबारका लागि सुचिकृत गराएको हो ।

आयोजना प्रभावितका लागि दुई लाख ६४ हजार कित्ता सेयर पहिलो चरणमा निष्काशन गरी सर्वसाधारणलाई अर्को चरणमा तीन लाख ९६ हजार कित्ता सेयर निष्काशन गरेको कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर सुचिकृत गराएको हो । अब केही दिनमा हाइड्रोको सेयर कारोबार सुरु हुनेछ ।

दिव्यश्वरी हाइड्रोको साधारण शेयर यसरी भयो बाँडफाँड, कसले कति पाए ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।