Tue, Mar 26, 2024
मैलुङ खोला जलविद्युत्त कम्पनी (MAILUNG) ले कार्तिक १७ गते बोलाएको चौथौ बार्षिक साधारण सभा स्थगित गरेको छ ।
विहीबार एक सूचना जारी गर्दे कम्पनीले विशेष कारण बस सो मितिमा साधारण सभा गर्न नसकिएको उल्लेख गरेको छ । अर्को सूचना प्रकाशित नगरे सम्मको लागि साधारण सभा स्थगित हुने कम्पनीले जनाएको हाे ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।