Thu, Mar 28, 2024
नेपाल ल्यूव आयल (NLO) ले साधारण सभाका लागि पुस ५ गतेदेखि १९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । कम्पनीले सो जानकारी बुधबार नेप्से मार्फत गराएको छ ।
कम्पनीले पुस १९ गते बोलाएको साधारण सभामा २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले पाउनेछन् । कम्पनीको सेयर अन्तिम पटक प्रतिकित्ता २१३ रुपैयाँमा कारोबार भएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।