दुबै फण्डको सुरु कारोबार १० रुपैयाँमा खुलेको हो । नेप्सेले एनआईसी एशिया ग्रोथ फण्डकाे इकाइकाे काराेबार संकेत NICGF र सिटिजन्स् म्युचुअल फण्ड १ को काराेबार संकेत CMF1 निर्धारण गरेकाे छ ।
दुबै फण्डकाे सुरू काराेबार मूलय १० रूपैयाँ प्रतिइकाइ निर्धारण गरिएकाे छ । गत हप्ता नेप्सेमा दुबै सामूहिक लगानी कोषका व्यवस्थापकले इकाइकाे सूचीकरण गरेका थिए ।