महुली लघुवित्त हकप्रद निष्काशनका लागि पुग्यो धितोपत्र बोर्ड

May 06, 2018 Merolagani

महुली सामुदायीक लघुवित्त (MSLBSL) ५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तको यस अघि सम्पन्न साधारण सभाले पारित गरे अनुसार २ः१ अनुपातले हुने ३० लाख कित्ता हकप्रद निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी चार करोड रुपैयाँ छ । उल्लेखित हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।