रैराङ हाइड्रोको सेयर रजिष्ट्रार भिबोर क्यापिटल

May 31, 2018 Merolagani

भर्खरै साधारण सोधारण सेयर निष्काशन गरेको रैराङ हाइड्रो पावर (RAIRANG) को सेयर रजिष्ट्रेशन सम्बन्धि काम भिबोर क्यापिटलले गर्ने भएको छ । सेयर रजिष्ट्रेशन सम्बन्धि सम्झौतामा सम्झौता भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशनको सबै काम भिबोर क्यापिटलबाट हुने बतार्इएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।