आगामी आवको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रितिदर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीति प्रत्यक्ष प्रसारणमा हेर्नुहाेस् :-