सेन्ट्रल फाइनान्सको ८.७६ प्रतिशत बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम

Oct 30, 2018 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) को ८.७६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज (कार्तिक १३ गते) अन्तिम दिन रहेको छ । फानान्सले साधारण सभा प्रयोनको लागि कात्र्तिक १४ गतेदेखि बुकक्लोज गर्देछ । 

यसअनुसार मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र फाइनान्सको बोनस प्राप्त गर्नेछन् । 

फाइनान्सले ७५ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको ८.७६ प्रतिशत अर्थात ६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो ।

उक्त बोनस शेयर पारित गर्न फाइनान्सले मंसिर १ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहानको ११ बजे  २१ अाैं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले संस्थापक र सर्वसाधारण गरि ३३ जना सञ्चालक समेत निर्वाचन गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।