Fri, Mar 29, 2024
सिभिल लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई मंगलबार लाभांश घोषणा गरेका छन् ।
सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस तथा ३.५० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक बर्ष सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस तथा ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरि सिर्जना फाइनान्सले चुक्ता पूँजीको १५ प्रतिशत बोनस तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरि सिर्जना फाइनान्सले अघिल्लो आर्थिक बर्ष चुक्ता पूँजीको ३२.५० प्रतिशत बोनस तथा २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस तथा ३.५० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
अघिल्लो आर्थिक बर्ष सिभिलले चुक्ता पूँजीको ४ प्रतिशत बोनस तथा ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरि सिर्जना फाइनान्सले चुक्ता पूँजीको १५ प्रतिशत बोनस तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरि सिर्जना फाइनान्सले अघिल्लो आर्थिक बर्ष चुक्ता पूँजीको ३२.५० प्रतिशत बोनस तथा २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।