सानिमा इन्स्योरेन्सद्धारा ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन

Nov 19, 2018 Merolagani

सानिमा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै इन्स्योरेन्सले पुर्नबीमा कमिशन आयबाट ३६ लाख ९१ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयवाट एक लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीकोे खुद नाफा ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । 

७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सले जगेडा कोषमा एक करोड १७ लाख रुपैयाँ, बीमा कोषमा एक करोड ५२ लाख रुपैयाँ र महाविपत्ती कोष १५ लाख ११ हजार रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधि सम्ममा कम्पनीले ५ सय ६६ बीमालेख जारी गरी एक करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक दाबी वापत नौं हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।