ठगी मुद्दा मिलाइदिन ८० हजार घुस लिने प्रमुख उप-न्यायधिवक्ता रङ्गेहात पक्राउ

Nov 20, 2018 Merolagani

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता ८० हजार नगद घुससहित पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिने बहानामा उपन्यायधिवक्ता कोषहरी निरौलाले सेवाग्राहीसँग घुस रकम लिएका थिए ।

बारम्बार सेवाग्राहीको घुसको रकम माग गरिरहेको गुनासो पछि अख्तियारले निरौलामाथि स्टिङ अप्रेशन गरेको थियो ।

अख्तियारको केन्द्रीय कार्यलयबाट खटिएको टोलीलले निरौलालार्इ उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।