Sat, Apr 20, 2024
अाइतबार सुनकाे भाउ पाँच सय रूपैयाँले बढेकाे छ । शुक्रबार प्रतिताेला ५८ हजार ५०० रूपैयाँमा काराेबार भर्इरहेकाे छापावाल सुनकाे मूल्य अाइतबार ५९ हजार पुगेकाे छ । यस्तै तेजावी सुन प्रतिताेला ५८ हजार ७०० रूपैयाँमा काराेबार भर्इरहेकाे छ ।
अाइतबारका लागि चाँदीकाे मूल्य प्रतिताेला ७२० रूपैयाँ कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।