आइ.सि.एफ.सि फाइनान्सको निःशुल्क स्वास्थ्य शिविर

Dec 10, 2018 Merolagani

आइ.सि.एफ.सि फाइनान्स (ICFC) ले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। फाइनान्सले बौद्धनाथ क्षेत्र विकास समिति तथा हिमाल डेन्टल हस्पिटल र के ल्याबको सहकार्य शिविर सञ्चालन गरेको हो ।


मंसिर २३ गते, आइतबारका दिन बौद्धनाथ स्तुपा परिसरमा फाइनान्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा त्यस क्षेत्रका ५०० सय भन्दा बढी व्यक्तिहरुले आफ्नो स्वस्थ्य जा“च गराई सेवा उपभोग गरेको फाइनान्सले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।