मैलुङ खोला जलविद्युतको साधारण सभा

Dec 20, 2018 Merolagani

मैलुङ खोला जलविद्युत कम्पनी (MAILUNG) ले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते लैनचौर बैङ्क्वेट, लैनचौरमा साधारण सभा आह्वान गरेको हो ।

पाँचौ वार्षिक साधारण सभामा कम्पनीकावित्तीय विवरण सम्बन्धमा छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण र सञ्चालक समितिले गरेका कार्यहरुलाई सभाले अनुमोदन गर्ने लगायतका एजेण्डा समावेश छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।