आइसिएफसि फाइनान्सको स्वास्थ्य शिविर सम्पन्न, ४०० बढी व्यक्तिहरु लाभान्वित

Dec 23, 2018 Merolagani

आइ.सि.एफ.सि फाइनान्स (ICFC) ले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको छ। फाइनान्सले सि.एण्ड.सि हस्पिटलको सहकार्यमा पुस ०७ गते, शनिबार ओदारी मा. वि. निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा त्यस क्षेत्रका ४०० भन्दा बढी व्यक्तिहरुले आफ्नो स्वास्थ्य जाँच गराई सेवा उपभोग गरेर लाभान्वित भएका फाइनान्सले जनाएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।