डिप्रोक्स विकास बैंकको नाम र लागो परिवर्तन

Dec 23, 2018 Merolagani

साबिकको डिप्रोक्स लघुवित्त विकास बैंक (DDBL) ले आफ्नो नाम संसोधन गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्था कायम गरेको छ। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई आफ्नो नामको पछाडि रहेको विकास बैंकलाइ संसोधन गरि लघुवित्त वित्तीय संस्था राख्न निर्देशन दिएपछि कम्पनीले साबिकको नाम र लोगो परिवर्तन गरेको हो ।

अब लघुवित्तले निम्नअनुसारको लोगो प्रयोग गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।