सुनकाे भाउ प्रतिताेला ६० हजार नाघ्याे

Jan 03, 2019 Merolagani

सुनको बजार भाउ ६० हजार नाघेको छ । बुधबार भन्दा सुनको मूल्य ८ सय रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । संघले दिएको जानकारी अनुसार बुधबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको विहिबार मूल्य ६० हजार ४ सय रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि बुधबार भन्दा १५ रुपैयाँले बढेको संघले जनाएको छ। बुधबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको विहिबारको प्रतितोला मूल्य ७ सय ६० रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।