Thu, Mar 28, 2024
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस २९ गते आइतबार कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को शेयरमूल्य समायोजन भएको छ। लघुवित्तको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो ।
नेप्प्सेले लघुवित्त संस्थाको ८ प्रतिशत बोनसपछि प्रतिकित्ता ९१२ रुपैयाँ ०४ पैसामा शेयरमूल्य समायोजन गरेको हो । जसको औसत आधारमूल्य ९९४ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
बाेनस समायाेजनपश्चात कम्पनीकाे शेयरमूल्य करिब २ प्रतिशतले घटेकाे छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।