सिर्जना फाईनान्सको अध्यक्षमा प्याकुरेललाई निरन्तरता, आगामी वर्ष राष्ट्रियस्तरको बनाइने

Jan 15, 2019 Merolagani

सिर्जना फाईनान्स लिमिटेड (SFFIL) को अठारौंं वार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिको प्रथम बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष प्याकुरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

सोही कार्यक्रममा अध्यक्ष प्याकुरेलले संस्थाका शेयरसदस्य तथा ग्राहकहरुले माया र बिश्वासलाई दिगो बनाउन नियमनकारी निकायबाट प्राप्त निर्देशन पालना गर्दै नेपालको अग्रणी संस्था बनाउने उद्घोष गरे ।

उनले ग्रामीण तथा शहर बजारमा दरिलो उपस्थिति जनाउदै व्यबसाय बिस्तार गरी आगामी बर्ष राष्ट्रिय स्तरको बन्ने बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।