गण्डकी विकास बैंकबाट पनि सानिमा लाइफ इन्स्योरेन्सको सेवा पाइने

Feb 24, 2019 Merolagani

गण्डकी बिकास बैंकले सानिमा लाइफ इन्स्योरेन्सको सेवा प्रदान गर्ने भएको छ । बीमा व्यवसाय विस्तार गर्ने उदेश्यले बैंक र इस्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

त्यस अनुसार बैंकका सम्पुर्ण ग्राहकहरुले मुलकभर रहेको ७७ वटै शाखा कार्यालयहरुबाट बीमालेख खरिद गर्न, बीमा शुल्क भुक्तानी तथा दाबी गर्न सकिनेछ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्सयोरेन्सको तर्फबाट महाप्रबन्धक महाप्रबन्धक शिवराज तिमिल्सिना हस्ताक्षर गरेका हुन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।