सेञ्चुरी कमर्सियल बैंकको अछाम मेल्लेखमा नयाँं शाखा

Mar 13, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै गइरहेको छ । यस क्रममा बैंकले अछामको मेल्लेख गाउंपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्यस शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल बैंकको काठमाडौं उपत्यकामा १३ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९७ शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्ट छन् । यस्तै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।