सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको चैत ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई २ प्रतिशत बोनस र ४.५० नगद गरी कूल ६.५० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।