सिभिल बैंकको शेयरमूल्य समायोजन

Apr 23, 2019 Merolagani

नेपाल स्टक एक्चेन्जले मंगलबार सिभिल बैंक (CBL) को शेयरमूल्य समायोजन गरेको छ । बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन भएको हो ।

बैंकको बोनस शेयरपछि प्रतिकित्ता १५५ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको हो ।

त्यस आधारमा आजको कारोबार खुलेको छ । सामायोजन पछि बैंकको शेयरमूल्य बढी रहेको छ ।

बैंकको औषत आधारमूल्य १८३ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।