ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता

Apr 23, 2019 Merolagani

बैंक अफ काठमाण्डौंले सञ्चालनमा ल्याउनलागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवाउपलब्ध गराउने सम्बन्धमा ज्योतिलाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डू बीच सम्झौता सम्पन्न भएको छ।

उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुकोकुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ्क वापतको रकम भुक्तानी गरिने छ ।

यस सम्झौताबाट बैंक अफ काठमाण्डूका तोकिएका बचत योजनाका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निशुल्क प्राप्त गर्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।