उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र लक्ष्मी बैंंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
अब उप्रान्त लक्ष्मी बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।