काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन । बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ ।
बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।