नयाँ शाखा बिस्तारसँगै लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०२ शाखा, ५ अस्पताल सेवा काउन्टर, १२२ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टमा फैलिएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँचन पुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको जनाएको छ ।