त्यस अनुसार ग्राहकहरुले सन्राइज बैंकको देशभरीका शाखाहरmबाट सूर्या लाइफ इन्स्योरेन्स जीवन बीमा सम्बन्धी सम्पुर्ण सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैकमा इन्स्योरेन्सका सेवाग्राहीहरुले प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतको सबै सेवा प्राप्त हुनेछ ।
यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकको विश्वस छ ।