बिओके क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने

May 16, 2019 Merolagani


बिओके क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । चालु आर्थिक वर्षको जेठ र असार महिना भरी निशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको हो ।

क्यापिटलको मुख्य कार्यालय कमलादी तथा बैंक अफ काठमाण्डूका सम्पुर्ण शाखा कार्यायलहरुबाट निशुल्क डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

साविकको काठमाडौं क्यापिटल मार्केट लिमिटेडको नाम परिवर्तन भएर बिओके क्यापिटल मार्केट लिमिटेड बनेको हो ।

बैंक अफ काठमाण्डूले स्वामित्व रहेको क्यापिटलको कार्यालय काठमाडौं प्लाजाको दोस्रो तल्ला वाइ ब्बकमा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।