प्रदेश नंं १ को बजेट अधिवेशन जेठ १३ गतेदेखि

May 21, 2019 RSS

प्रदेश नंं १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ।प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

जेठ १३ गते पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ । आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।