एशियन लाईफको बीमा पोलेसी एक्सेल बैंकका शाखा मार्फत पनि खरिद गर्न सकिने

May 26, 2019 Merolagani

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको प्रचलनमा ल्याएको विभिन्न जीवन बीमा पोलेसीहरु एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाहरुबाट समेत खरिद गर्न सकिने भएको छ। इन्स्योरेन्सर बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएसम्गै सो सम्भव भएको हो।

उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले जेठ १२ गते आइतबार हस्ताक्षर गरेका छन्। 

जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्य उक्त सम्झौता गरिएको इन्स्योरेन्सले जनाएको छ ।

 


comments powered by Disqus

उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक

Sep 22, 2019 09:24 AM

रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन्। उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन्।