शेयर बजारका तीन होटल मध्ये कुनमा लगानी गर्दा बढी प्रतिफल र सुरक्षा ?

Jun 06, 2019 Merolagani

नेपालको शेयर बजारमा तीन वटा होटलहरु मात्र सूचीकृत छन् । पछिल्लो समयमा होटलहरुको शेयरमा लगानीकर्ताको चासो बढेर जाँदा मेरोलगानी डटकमले ती तीनवटा होटलहरुको तथ्य विवरण प्रस्तुत गरेको छ। कम्पनीहरुको शेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीको आधारभुत अवस्था, प्रतिफलको संभावना, संस्थागत सुशासन र आफ्नो जोखिमबहन क्षमता हेर्नु अति आबश्यक छ। 

 होटलहरुको अबस्था अध्ययन गरी लगानीकर्ताहरुले आफ्नो धारणा बनाउँन सक्छन् ।

तथ्यमा थप टिप्पणी गर्नु मेरो लगानी आबश्यक ठान्दैन । लगानीकर्ता आफैले अध्ययन, विश्लेषण गर्न सक्छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।