सगरमाथा इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Jun 20, 2019 04:58 PM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । इन्स्योरेन्स स्पेशल रिकोक्नेशन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर २०१९ अवार्डबाट सम्मानित भएको हो ।

थाइल्याण्डमा आयोजना भएको इर्मजीङ एशिया इन्स्योरेन्स अर्वाड एण्ड कन्क्लेभ २०१९ उक्त अवार्ड प्रदान गरिएको थियो ।

डिगइन ड्राइभर एण्ड कस्टमरस् बिषयक कार्यक्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भूमिका निर्वाह गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।