नेको इन्स्योरेन्समा संस्थापक शेयरधनीको तर्फबाट यसअघि वाणिज्य बैंकका कवीराज अधिकारीले सञ्चालक पदमा प्रतिनिधित्व जनाउँदै आएकोमा बैंकले बैंकको उप कार्यकारी अधिकृत केशव प्रसाद लम्साललाई पठाएको हो।
असार ८ गते सम्पन्न नेको इन्स्योरेन्स सञ्चालक समिति बैंठकले लम्सालको सञ्चालक नियुक्ति स्वीकृत गरेको हो ।