सिभिल बैंकको ८३ औं शाखा दाङको लालमटीयामा

Jun 26, 2019 04:33 PM Merolagani

सिभिल बैंकले आफ्नो शाखाबिस्तारको क्रममा दाङको लालमटीयामा ८३ औं शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५का प्रदेश प्रमुखकिरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

सिभिल बैंककोे लालमटीया शाखा सहित कुल शाखा संख्या ८३ पुगेको बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।