नेरुडे लघुवित्तको बोनस शेयर सूचीकृत

Jul 02, 2019 03:40 PM Merolagani

नेरुडे लघुवित्तको ५ लाख १८ हजार कित्ता बोनश शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ ।

नेरूडे लघुवित्तको गत पुस २० गते सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि शेयर मंगलबार नेप्सेले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत गरेको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेकोमा बोनस शेयर सूचीकरणपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।