इन्फिनिटी लघुवित्तको असार २३ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार खुला भएको छ। नेप्सेले इन्फिनिटी लघुवित्तको शेयर कारोबारका लागि आईएलबिएस (ILBS) कारोबार संकेत प्रदान गरेको छ। लघुवित्तको यहि संकेतमा सोमबारबाट कारोबार सुचारु हुनेछ।