सहयोगी विकास बैंकको प्रमुख कार्यकारीमा सुन्दर खड्का

Jul 09, 2019 06:39 PM Merolagani

सिटिजन्स बैंकसँग बेचिने सहमति गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर खड्का नियुक्त भएका छन् ।

बैंकको असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले खड्कालाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि खड्का कामु प्रमुख कार्यकारी थिए।

नव नियुक्तखड्काले असार २९ गतेदेखि प्रमुख कार्यकारीको कार्यभार सम्हाल्ने कम्पनी सचिव राजेश कुमार मल्लिकले जनाकारी दिए।

सहयोगी विकास बैंकले सोमबार मात्र सिटिजन बेंकसंग एक्वीजिसनमा जाने सैद्धान्तिक सहमति गरेको थियो ।

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।