सहयोगी विकास बैंकको प्रमुख कार्यकारीमा सुन्दर खड्का

Jul 09, 2019 06:39 PM Merolagani

सिटिजन्स बैंकसँग बेचिने सहमति गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर खड्का नियुक्त भएका छन् ।

बैंकको असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले खड्कालाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि खड्का कामु प्रमुख कार्यकारी थिए।

नव नियुक्तखड्काले असार २९ गतेदेखि प्रमुख कार्यकारीको कार्यभार सम्हाल्ने कम्पनी सचिव राजेश कुमार मल्लिकले जनाकारी दिए।

सहयोगी विकास बैंकले सोमबार मात्र सिटिजन बेंकसंग एक्वीजिसनमा जाने सैद्धान्तिक सहमति गरेको थियो ।

 

 


comments powered by Disqus

दुबईका व्यवसायीलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलकाे आग्रह

Nov 20, 2019 05:39 PM

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन्। युएईको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षसंगकाे भेटमा नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।