कुमारी बैंकको साढे १ करोड कित्ता बोनस शेयर सुचीकृत

Jul 19, 2019 11:34 AM merolagani

कुमारी बैंकको साढे १ करोड कित्ता बोनस शेयर धितोपत्र बजारमा सुचीकृत भएको छ ।

बैंकले गत वर्षको खुद नाफाबाट चुक्ता पूँजीको २१.२५ प्रतिशत अर्थात १ करोड ५२ लाख २१ हजार ७८१ कित्ता बोनस शेयर वितरण गरेको थियो। सोहि शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्जले दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकृत गरेको हो।

बैंकको २० प्रतिशत हकप्रद शेयर र दुई आर्थिक वर्षको २१.२५ प्रतिशत बोनस शेयरपछि चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।