सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

Aug 07, 2019 11:57 AM Merolagani

सानिमा क्यापिटल योजना व्यवस्थापन रहेको सानिमा इक्वीटी फण्डले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सानिमा बैंकको प्रवद्र्धनमा सानिमा क्यापिटल अन्तर्गत संचालित फण्डको इकाईधनीहरुलाई १० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने भएको हो ।

क्यापिटल संचालक समितिको साउन २१ गते साँझ बसको बैंठकले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

फण्डको २०७६ असार मसान्त सम्ममा प्रति इकाई खुद मूल्य ११ रुपैयाँ ०३ पैसा कायम छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।