तारागाउँ रिजेन्सी होटलमा देखियो यस्तो सुधार

Aug 15, 2019 09:08 AM Merolagani

सरकारसँगको जग्गा बिबादमा फसेको तारागाउँ रिजेन्सी होटल(TRH)को खुद नाफामा सुधार देखिएको छ ।

एक अर्ब ८८ करोड चुक्ता पूँजी रहेको तारागाउँले अघिल्लो बर्षभन्दा खुद नाफा बढाएर २८ करोडबाट ३५ करोड नघाएकोे छ । उसको प्रतिशेयर आम्दानी बढ्न गई १८ रुपैयाँ ६८पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.९२ गुणा छ । कम्पनीको जगेडा कोषमा ५२ करोड छ ।

कम्पनीमा संस्थागत सुशासनमा सुधार भए यस बर्ष अझ राम्रो प्रगति गर्ने संभावना छ किनभने भिजिट नेपाल एयर देशले मनाउँदा पर्यटक आवागमन बढ्न गई ब्यापार बृद्धि हुनसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।