नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ह्वात्तै किन घट्यो ?

Aug 15, 2019 10:02 AM Merolagani

वाणिज्य बैंकहरु मध्येमा राम्रो भनिएको नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को खुद नाफा गत आर्थिक वर्षमा ह्वात्तै घटेको छ।

बैंकको निस्क्रिय कर्जा अनुपातमा धेरै बढोत्तरी भएकाले कमाएको नाफा कर्जा जोखिम ब्यवस्थापन कोषमा राख्नुपर्दा खुद नाफाका साथै अरु सूचकहरुमा असर परेको देखिएको छ।

यद्यपी उसको निक्षेप संकलन र कर्जा प्रवाहमा भने बढोत्तरी भएको छ ।

हेर्नुहोस् बैंकको तुलनात्मक स्थिति अध्ययनः

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।