प्राइम बैंकको प्रगतिलाई यसरी हेरौं

Aug 15, 2019 12:51 PM Merolagani

कैलास विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्ने अभियानमा रहेको प्राइम कमर्शियल बैंक(PCBL)ले मध्यमस्तरको प्रगति गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा गरेको प्रगतिको तुलनात्मक अध्ययनः

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।