Fri, Mar 29, 2024
सरकारले यो साता ३५ वटा बिभिन्न निर्णय गरेको छ । भदौ १,२ र ४ गते बसेको मन्त्रीपरिष्दको बैठकले १६ जना सचिव हेरफेर गर्नेसहित बिभिन्न ३५ वटा निर्णय गरेको हो ।
सवै निर्णय हेर्न यहाँ क्लीक गर्नुहाेस ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।