नेपाल ल्यूब आयल लिमिटेडमा भुपेन्द्र बहादुर शाही सम्पनी सचिव नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको भदौ ५ गते सम्पन्न सञ्चालक समिति बैठकले शाहीलाई भदौ ८ गतेदेखि लागू हुनेगरि कम्पनी सचिव नियुक्त गरिएको कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईले जानकारी दिए।