देवः विकास बैंकको सीईओ श्रेष्ठलाई निरन्तरता

Sep 05, 2019 07:07 PM Merolagani

देवः विकास बैंकको हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर श्रेष्ठले निरन्तरता पाउने भएका छन्।

बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको २९५ औं बैठकले भदौ १९ गते बिहीबार देखि लागू हुने पुनः नियुक्त गरेको हो।

बैंक तथा वित्तीय संस्था सम्बिन्ध ऐन २०७३ को दफा २९ (२) तथा बैंकको नियमावलीको नियम १८ बजोजिम नियुक्त गरिएको बैंकको कम्पनी सचिव साझा ताम्राकारले जानकारी दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।